Small team, real projects, Bhaktapur office. If you are good at building things and want to work with people who care about the output, say hello.
सानो टोली, वास्तविक परियोजनाहरू, भक्तपुर कार्यालय। यदि तपाईं राम्रो कोडर हुनुहुन्छ र मनले काम गर्ने मान्छहरूसँग काम गर्न चाहनुहुन्छ भने, हाम्रोसँग आउनुस्।
What it is actually like to work here. / यहाँ काम गर्नु वास्तवमा कस्तो छ।
We try new tools when they make sense — not because a blog post told us to.
नयाँ उपकरणहरू जव अर्थ लाग्छ तव प्रयोग गर्छौं।
We build software that helps people, not just impresses investors.
मानिसहरूलाई मद्दत गर्ने सफ्टवेयर बनाउँछौं, लगानीकर्तालाई प्रभावित गर्न होइन।
We tell clients the truth — about timelines, costs, and what is actually feasible.
हामी ग्राहकलाई सत्य बताउँछौं — समयरेखा, लागत र के वास्तवमा सम्भव छ।